मासु पसल सञ्चालकलाई तालिम - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

मासु पसल सञ्चालकलाई तालिम

साइनो समचारदाता

पथरी । स्थानीय सरकार पथरी शनिश्चरे नगरपालिकाको पशुपंक्षी शाखाले नगरका मासु पसल सञ्चालकका लागि बुधबारबाट ३ दिने मासु पसल सुधार तालिम सुरु गरेको छ ।

वडा नम्वर ४ को हलमा आयोजित ‘बधस्थलदेखि भान्सासम्म स्वच्छ मासु उपभोगका लागि मासु पसल स्वच्छ तालिम’को एक कार्यक्रमकाबीच नगर प्रमुख दिलिपकुमार राईले उद्घाटन् गरेका छन् । उद्घाटन मन्तव्यका क्रममा बोल्दै उहाँले नगरका मासु पसल सञ्चालकले स्वस्थ मासु विक्री वितरणका लागि ज्यादै ध्यान पुर्याउदै मापदण्ड पुरा गर्न आवश्यक रहेको बताए । वडाध्यक्ष गोविन्दबहादुर भण्डारीको अध्यक्षतामा उद्घाटित तालिममा नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालका साथै सोही विषय विज्ञ कर्मचारीहरु गणेश शिवाकोटी, पर्वत शाह र गुणराज थापाले सहजिकरण गरिरहेका छन् । प्रत्येक वडाका ३ जनाका दरले ३० जना मासु पसल सञ्चालकको सहभागिता रहेको छ ।

सम्बन्धित खवर