समाजवादीबाट गोर्खाभूपू इस्वो - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, मङि्सर ०४, २०८३

समाजवादीबाट गोर्खाभूपू इस्वो

निमा पोङस्युवा

धरानः आधुनिक धरानको विकासमा गोर्खाभूपु सैनिक तथा उनिहरुका परिवारको महत्वपूर्ण योगदान रहेको कुरा धरानका सन्दर्भ उठ्ने वित्तिकै चर्चा गरिने विषय बन्र्दै आएको छ । यो एजेण्डा मङसीर १४ गते हुने मेयरको उपचुनावमा गतिलो रुपमा उपस्थित हुने भएको छ । समाजवादी पार्टीले मेयर पदको सर्वसम्मत उम्मेदवारको रुपमा गोर्खाभूपु गजेन्द्र इश्वो लाई घोषणा गरेको हो । धरानको विकास, निर्माण र सामाजिक गतिविधिका साथै राजनीतिमा पनि चिर परिचित इस्वोको उम्मेदवारी दिएर समाजवादीले स्थानिय राजनीतिमा गोर्खाभूपुको भूमिका खोजेको बुभिन्छ । समाजवादी पार्टीको धरान उपमहानगर समितिको आईतवार बसेको बैठकले इस्वोको नाम अनुमोदन गरेको बताइएको छ ।

यसअघि पार्टीले सुवासचन्द्र राई, गजेन्द्र इस्बो र ताजुप लिम्बुको नाम केन्द्रिय समितिमा सिफारिस गरेको थियो । समाजवादी पार्टीलाई नेपाली काङ्ग्रेसले गठबन्धनको प्रस्ताव गरेकोमा पार्टीका धरानका वडा पार्टी अध्यक्षहरुको संयुक्त बैठकमा गठबन्धन नगर्न दवाब आएको पार्टीले जनाएको छ । कत्तिक २ गते सनिबार जिल्ला तथा प्रदेश र केन्द्रको धरानमा उपलव्ध पदाधिकारी, सल्लाहकारको बैठकले पनि पार्टीले आफ्नै उम्मेदवारी दिनु उपयुक्त हुने सुझाव दिएको हो । सोही बैठकले तिनजनाको नामबाट सर्वसम्मत रुपमा गजेन्द्र इस्वोको लाई समर्थन गरेको बताइएको छ । इस्बो लाई नै आइतबार बसेको बैठकले अनुमोदन गर्दै आधिकारिक उम्मेदवार टुंगो लगाएको हो । धरानमा समाजवादीको जनाधार कति छ भन्ने चुनावमा प्राप्त मतलाई सूचकाङकको रुपमा राख्न छुट्टै उम्मेदवारी दिइने बताइएको छ । समाजवादीले यसअघी नेपाली काङ्ग्रेस संग गठबन्धन गर्दै संघीय प्रतिनिधि सभाको उम्मेदवारमा अशोक राई र प्रदेश सभा उम्मेदवारमा काङ्ग्रेसका किशोर राई लाई समर्थन गरेको थियो । यसअघि स्थानिय चुनावमा तत्कालीन माओवादी केन्द्रसंग गठबन्धन गर्दै उपमेयरमा पारस काङमाङ राई लाई उम्मेदवार बनाएको थियो । इस्बोको नाम टुंगो लागे संगै समाजवादीले निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिको संयोजकमा शुभचन्द्र राई, सहसंयोजक वीरेश थापा, तेन्जिङ शेर्पा, कृष्ण लिम्बू सहित थप सदस्य राख्ने गरी समिति बनाएको छ । समितिको सचिबमा ताजुप लिम्बू रहेका छन । समितिका अन्य उपसमिति बनाउने नगर अध्यक्ष लिम्बुले बताए ।

पार्टीका वरिष्ठ नेता अशोक राई सहितको बैठकले गरेको इस्बो लाई उम्मेदवार बनाउने निर्णयलाई प्रदेश समितिमा पठाइने प्रदेशले केन्द्रमा पठाई केन्द्रबाट अनुमोदन हुने दाबी गरिएको छ । यसैगर िलागि धरान वडा ७ को वडा अध्यक्षको उम्मेदवार भने टुंगो लागेको छैन् । वरिष्ठ नेता राईका अनुसार निर्वाचनलाई लक्षित गरेर पार्टी समायोजन कार्यक्रम पनि कात्तिक ८ गते धरानमा नै राखिएको छ । समायोजनमा उपप्रधानमन्त्री स्वास्थ्य मन्त्री पार्टी केन्द्रिय अध्यक्ष उपेन्द्र यादव, पूर्व प्रधानमन्त्री, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईका उपस्थिति रहने बताइएको छ । वरिष्ठ नेता राईले नेकपा एकीकरणमा मल्लयुद्ध भैरहेको र काङ्ग्रेस जनजागरणमा राजबिराजमा कुटाकुट हुँदै आएको बताए । पार्टी सत्तामा रहेको र स्वास्थ्य मन्त्रालय र शहरी बिकास मन्त्रालयमा काम राम्रो र उत्कृष्ट भएको दाबी गरे । समाजवादीले लिएको मन्त्रालयको काम उत्कृष्ट रहेकोमा प्रधानमन्त्री केपि ओलि पनि सन्तुष्ट रहेको उनको भनाई थियो ।
धरानमा ३० वर्षदेखी कम्युनिष्टले जितिरहँदा धरानका व्यापार चौपट हुँदै गएकोले धराने व्यवसायीहरु अन्यत्र जाने क्रम बढिरहेको अवस्थामा पु¥याएको उनको भनाई छ । अहिलेको संघीयतालले पश्चिममा मगर र गुरुङ जुधाएको, मध्य भागमा तामाङ र नेवार जुधाएको र पुर्वमा राई र लिम्बू जुधाउन खोजिएको बताउँदै उनले भने ‘यस्ता संवेदनशील कुरामा आदिवासीहरु चनाखो हुन र आदिवासी एक हुन आवश्यक भएकोले राष्ट्रिय एकताको लागि नै समाजवादी पार्टी बनेको हो ।’ उम्मेदवार गजेन्द्र इस्वोले धरान उपमहानगरमा समाजवादीको नेता ध्यानबहादुर राई बाहेक दुई तिहाई पाएको पार्टीले समेत काम नगरेको बताए ।

उनले आउँदा दिनमा बौद्धिक समुदाय संग व्यापक छलफल गरेर उपमहानगर हाँक्ने आफ्नो योजना सुनाए । उनि एमालेमा रहँदा एमालेको केन्द्रको कुनै नेतासँग भेटघाट गरि जनताको कुरा राख्न नपाउने अवस्थामा रहेको स्मरण सुनाउँदै अहिले धराने जनताले समाजवादीका वरिष्ठ नेता संग सिधै हरेक महिनामा एक पटक भेटन पाएको उल्लेख गरे । इश्वोले आफु भुपु सैनिक भएकै कारण चुनावी नारा अरुलाई र्हेयौ धेरैपटक भुपुलाई हेरौ यसपटक भन्ने नारा तय गर्न पार्टी लाई आग्रह गरे  । -Morning times Daily

सम्बन्धित खवर