उपाधिको लागि लेटाङ र डाँगीहाट आमुन्ने सामुन्ने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

उपाधिको लागि लेटाङ र डाँगीहाट आमुन्ने सामुन्ने

साइनो समचारदाता

पथरी । मोरङ मोरङको पथरीमा जारी दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल भोलि (बुधबार) हुदैछ ।

सोमबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा पञ्चायन फुटबल क्लब सुनसरीलाई पराजित गरेसँगै डाँगीहाट फुटबल क्लबले फाइनल यात्रा तय गरेको हो । उस्ले लेटाङ फुटबल क्लबसँग फाइनल खेल्नुपर्नेछ । अन्तिम सेमिफाइनल खेलमा डाँगीहाट फुटबल क्लब मोरङले पञ्चायन फुटबल क्लब सुनसरीलाई १–० गोल अन्तरले पराजित गरेको थियो । खेलमा दोस्रो हाफको २२ औ मिनेटमा डाँगीहाटका अरुण लिम्बुले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच डाँगीहाट फुटबल क्लब मोरङको खेलाडी मिलन परियार घोषित भए । प्रतियोगिताको विजेताले ८१ हजार, १११ र उपविजेताले ५१ हजार, १११, ट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । आज योसेक महिला फुटबल टिम उर्लाबारी र पथरी शनिश्चरे नगरको महिला टिम तथा पत्रकार र आयोजकवीच मैत्रीपूर्ण खेल हुने आयोजक सुनाखरी युवा क्लबले जानकारी दिएको छ ।

सम्बन्धित खवर