गायिका नेहा बनिन् जबर्जस्ती चुम्बनको सिकार (भिडियोसहित) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

गायिका नेहा बनिन् जबर्जस्ती चुम्बनको सिकार (भिडियोसहित)

बलिउड रियालिटी शो इन्डियन आइडलमा गायिका नेहा कक्कड जबर्जस्ती चुम्बनकी सिकार बनेकी छिन् । उनलाई शोका एक प्रतियोगीले गालामा चुम्बन गरेका हुन् । सोनी टिभीले ट्वीटर मार्फत सेयर गरेको चुम्बनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

प्रतियोगीले शोमा नेहाको लागि थुप्रै उपहारहरु लिएर आएका थिए । उनले नेहालाई एकएक गरेर सबै उपहार दिएपछि नेहाले उनलाई खुसी हुँदै अँगालो हालेकी थिइन् । कसैले नसोचेको कुरा प्रतियोगीले नेहालाई त्यतीबेला नै चुम्बन गरे । नेहा आफ्नो अनुहार लुकाउँदै त्यहाँबाट टाढा भागेकी छिन् । यस घटनाले सबैलाई अचम्मित बनाएको थियो ।

हेर्नुहोस् भिडियोः

सम्बन्धित खवर