पथरीलाई हराउदै पञ्चायन दोश्रो चरणमा प्रबेस - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पथरीलाई हराउदै पञ्चायन दोश्रो चरणमा प्रबेस

साइनाे समचारदात पथरी/ पथरीमा जारी दाेस्राे पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगितामा (विहिबार) भएको खेलमा पञ्चायन फुटवल क्लव धरान बिजयी भएकाे छ । ट्राइवेकरमा पथरी स्पाेटिङ क्लव पथरीशनिश्चरेलाए १ बिरुद्ध ३ गाेल अन्तरले पराजित गरेकाे हाे ।

निर्धारीत खेलमा २/२ गाेलकाे बराबर भएपछि खेलकाे निर्णय ट्राइवेकरमा भएकाे थियाे । पन्चायन धरानको तर्फबाट अजित तामाङ, आविस्कार खड्का र रोशन भुजेलले गोल गरेका थिए ।
आयोजक पथरीको तर्फबाट सन्तोष न्यौपानेले गोल गरेपनी सुबास तामाङ, मीन धिमालले प्रहार गरेकाे गाेल बाहिरिएकाे थियाे भने विशाल पाण्डेकाे प्रहार धरानका गोल रक्षक निशान राजधामिले बचाएका थिए ।

खेल अवधिमा पहिलो हापको २ मिनेटमा पथरी स्पाेटिङका योगेस तामाङ र २७ औं मिनेटमा विशाल पाण्डेले गोल गरे पनि दाेस्राे हाफकाे ६ र ७ औं मिनेटमा धरानका तिर्थ बस्नेतले २ गोल फर्काउदा खेल बराबरी भएकाे थियाे । खेलको म्यान अफ दि म्याच पञ्चायन फुटवल क्लव धरानका तिर्थ बस्नेत घोषित भए ।

भोलि (सुक्रबार)को खेल शसस्त्र प्रहरी बेस क्याम्प (एपीएफ) झापा र साबिक विजेता लेटाङ फुटबल क्लबले मोरङवीच प्रतिस्पर्धा हुने आयिजक सुनाखरी युवा क्लबका खेल संयोजक नवीन ढकालले बताए ।

सम्बन्धित खवर