राजेश कुमार राजवंशी
विराटनगर । मोरङको बुढीगगा गाउँपालिकामा बासबारी विराट बृहत कोषले दशै, दीपावली, छठ पर्व र एकादशीको अवसरमा शुभकामना आदनप्रदान गरेको छ ।
बुढीगङ्गा गाउँपालिका वडा न ३ को वडा कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राजवंशी समाज उत्थान समिति (विराट) केन्द्रिय अध्यक्ष भुवनेस्वर मण्डल राजवंशी, समितिका जिल्ला अध्यक्ष प्रदीप बिस्वास राजवंशी, सचिव बानेस्वर राजवंशी ,बुद्धिजिवि संयोजक रामसुन्दर राजवंशी, कलाकार संयोजक रमेश राजवंशी,बृहत कोष सल्लाहकार गुप्त्नरायन मण्डल, राजु मण्डल राजवंशी, मौर किताब संयोजक राजेश कुमार राजवंशी, वडा ३का अध्यक्ष तिलकनाथ मण्डल राजवंशी, महिला केन्द्रिय अध्यक्ष आसा राजवंशी , कोशा अध्यक्ष राजकुमरि राजवंशी , विराट राजवंशी युवा अध्यक्ष कुसेस्वर राजवंशी , कासिराम, भागवत ,अत्यानन्द , उमालाल , सन्तोष राजवंशीलगायतले शुभकामना आदानप्रदान गरेका थिए ।कार्यक्रमक विराट राजवंशी बृहत कोशका अध्यक्ष सुन्दर लाल राजवंशीको अध्यक्षतामा भएको थियो ।
















