दुहबीमा स्कुल बसको ठक्करबाट १ को मृत्‍यु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

दुहबीमा स्कुल बसको ठक्करबाट १ को मृत्‍यु

प्रेम गिरी

दुहबी । सुनसरीको दुहबी ३ स्थित मैनवती फ्याक्ट्री अगाडि स्कुलबसको ठक्‍करबाट एकजनाको मृत्यु भएको छ । आज उतरबाट दक्षिण तर्फ जादै गरेको को १ ख ११८८ नम्बरको मेरिल्याण्ड स्कुलको बसले दक्षिणबाट उतर तर्फ आउँदै गरेको को १३ प ४७५ नम्बरको मोटारसाइकललाई ठक्कर दिएको थियो ।

स्कुल बसको ठक्करबाट दुहबी ४ बस्ने ३५ वर्षीय जय नारायण चौधरीको मृत्‍यु भएको १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । चौधरीको इटहरी स्थित एपेक्स हस्पिटलमा उपचारको क्रममा मृत्‍यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर