‘निलकांडा’को सुटिङ सुरु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

‘निलकांडा’को सुटिङ सुरु

साइनो समचारदाता

पथरी । चलचित्र ‘निल कांडा’को छायांकन सुरु गरिएको छ । निर्देशक दिनेशराज शर्माको निर्देशन रहेको चलचित्र’ निल काँडा’ को विर्तामोडमा शुभ मुहर्त गरी चलचित्रको सुटिङ सुरु गरिएको छ ।

मौसम फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण भइरहेको चलचित्रमा सरोज खनाल, अर्जुन गुरुङ (भंगेरी डन), उमा बेबी, रिस्ता बस्नेत, नव नायक दिपक तिवारी, नव नायिका तेजश्वनी बास्कोटा, विक्रान्त गिरी, श्याम चौधरी, याम खरेल लगात कलाकारको अभिनय रहेको चलचित्रको कथा तेजश्वनी बास्कोटाको संवाद र पटकथा दिनेशराज शर्मा रहेको छ । त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने यस चलचित्रमा नव नायक दिपिक तिवारी यस चलचित्रबाट नायकका रुपमा डेब्यु गर्दै छन् । उनी लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आइरहेका छन् । उनी यस चलचित्रमा मुख्य सहायक निर्देशन समेत स्वयम् तिवारीले नै गर्दैछन् भने चलचित्रमा वरिस्ठ निर्देशक लक्ष्मी नाथ शर्माले यस चलचित्रमा टेक्निकल एड्भाइजर को रुपमा रहेका छन् चलचित्र संगीत बिकाश चौधरीको गीतकारमा हरी उप्रेती, दिनेस राज शर्मा, आरबी खड्का छायाँकनमा बिनोद सापकोटाको मेकअप बिष्णु कार्की को प्रोडक्सन हेडमा कुमार सिलवाल रहेको छन् ।

चलचित्र यही आउदो मङ्सिर १५ गते को दिनदेखि प्रदर्शनमा आउने गरी ३० दिनको सुटिङ सेडुल रहेको चलचित्रको अधिकांश छायांकन पूर्वमै हुने चलचित्रको निर्माता मुना पौडेलले जानकारी गराएकी छिन् ।

सम्बन्धित खवर