समझदारी अनुसार चीनले हिमाल पारीको जिल्ला मनाङमा ३५ करोड ६० लाख रुपैयाँ लगानीमा अस्पताल बनाउने भएको छ। त्यस्तै, चिनियाँ पक्षले आपतकालीन सेवाका लागि गृह मन्त्रालयलाई ५ हजार टेन्ट उपलब्ध गराउने समझदारीमा पनि हस्ताक्षर भएको छ। चीनले बाढी प्रभावित नागरिकलाई १ करोड ६० रुपैयाँ सहयोग गर्ने समझदारी पनि भएको छ। -सेतोपाटी
सबै तस्बिरहरू : नारायण महर्जन/सेतोपाटी