भिडियो कन्फेरेन्समार्फत् नेपालमा पहिलो मन्त्रिपरिषद्को बैठक - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

भिडियो कन्फेरेन्समार्फत् नेपालमा पहिलो मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री ओली बैठकमा सहभागी हुने क्रममा । तस्वीरः चेतन अधिकारीको फेसबुकबाट

साइनो समचारदाता

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली अहिले सिंगापुरमा स्वास्थ्य परिक्षणको क्रममा छन् । ओली नेतृत्वको मन्त्रिपरिषद्का मन्त्रीहरु नेपालमै छन् । अब यस्तो अवस्थामा बैठक सम्भब होला ? तर सोमबार भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषद बैठक चलाएका छन् । प्रधानमन्त्री विदेश भएको बेला बसेको बैठक यो पहिलो बैठक हो ।

तस्वीरः चेतन अधिकारीको फेसबुकबाट

प्रधानमन्त्रीका प्रेस सहयोगी चेतन सापकोटाले कन्फेरेन्समार्फत् मन्त्रिपरिषद् बैठक बसेको फोटो फेसबुकमा सार्वजनिक भएको पोष्ट गरेका छन् । सापकोटाले फोटो पोस्टमा प्रधानमन्त्री र मन्त्रीहरुको फोटो सेयर गद प्रधानमन्त्री मन्त्रिपरिषद् बैठकमा सरिक रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री सिंगापुर जानुअघि मन्त्रिपरिषद् बैठकले भिडिओ कन्फेरेन्समार्फत् पनि मन्त्रिपरिषद् बैठक डाक्न सकिने निर्णय गरेकाले यो बैठक सम्भब भएको हो । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै प्रविधि र प्राविधिकलाई धन्यवाद दिएका छन् । ‘मन्त्रिपरिषद्का सबै सहभागी र सचिवालयका सहयोगीलाई धन्यवाद’, ओलीले ट्वीट गरेका छन्।

 

सम्बन्धित खवर