अन्जु खड्का मृत्यु प्रकरण ः इप्रका पथरीद्वारा आरोपित तीन जना इ्रप्रका पथरीद्धारा पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

अन्जु खड्का मृत्यु प्रकरण ः इप्रका पथरीद्वारा आरोपित तीन जना इ्रप्रका पथरीद्धारा पक्राउ


पथरी । मोरङको सुन्दरहरैचाको एक महिलालाई हत्या गरी कानेपोखरीको जंगलमा झुण्डाएको अभियोगमा इलाका प्रहरी कर्यालय पथरीले तीन जनालाई पक्राउ गरेको छ । मृतकका पती गणेश खड्काले तीन जनाको नाममा इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिए पछि प्रहरीले ४ गते बुधबार उनहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुन्दरहरैचा–१२ बस्ने ४१ वर्षिय कुमार अधिकारी र ३२ बर्षय कविता अधिकारी र सुन्दरहरैचा –९ बस्ने २६ बर्षय मुना दाहाललाई पथरी प्रहरीले पक्राउ गरेको हो ।

मृतकको पती गणेश खड्काले तीन जनाको नाममा इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिए पछि प्रहरीले ४ गते बुधबार उनहरुलाई पक्राउ गरेको हो । पूर्वपश्चिम राजमार्ग अन्तरगत वडा नं. ७, स्थित कानेपोखरी पूर्व कृर्षी मार्ग विहिबारे जानेबाटोको राजमार्गदेखि दुईसय मिटर दक्षिण गत साउन २५ गते शनिबार ८ बजे राती झुण्डीएको अवस्थामा अन्जु खड्काको शव फेला परेको थियो । शुरुमा आत्महत्या गरेको भन्दै पोष्टमार्टम गरे पनि मृतकको पतिले विदेशबाट आई हत्या गरेको हो भन्दै उजुरी दिए पछि उनिहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय पथरीका डिएसपी लक्ष्मी अधिकारीले बताए । पक्राउ गरिएकोलाई विहिबार म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाईएको छ । आरोपीत मध्येका कुमार अधिकारी हार्डवर व्यापारी हुन भने र अन्य दुईजना आरोपीत भने मृतक अन्जुकोमा आउने जाने नजिक देखिएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको पथरी प्रहरीले बताएका छ ।

सम्बन्धित खवर