इटहरीमा अन्तर्राष्टिय शैक्षिक मेला हुने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

इटहरीमा अन्तर्राष्टिय शैक्षिक मेला हुने

साइनो समचारदाता

इटहरी । ईडेन एकेडेमीले सुनसरीको इटहरीमा शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । भदौ ९ गते सोमबारका दिन दुर्गा पार्टी प्यालेसमा मेला हुदैछ । विहान ९ बजे बाट बेलुका ५ बजेसम्म सञ्चालन हुने अन्तराष्ट्रिय शैक्षिक मेलामा निःशुल्क प्रवेश र निःशुल्क परामर्श को व्यवस्था गरिएको छ ।

ईडेन एकेडेमी कन्स्लटेन्सीका सञ्चालक तथा अध्यक्ष मोहन तिगेलाले मेलामार्फत् विद्यार्थीले एकै ठाउँबाट सत्य तथ्य जानकारी लिने, सम्बन्धित देशको नीति नियम, कानुन र जीवनशैलीलाई बुझाउँने काम गर्ने बताए । ईडेन एकेडेमीले कन्सल्टेन्सीहरु धाउँदै हिड्नु पर्ने बाध्यतालाई थोरै भए पनि हल गर्नेका लागि यस्तो कार्यक्रम गरिएको ईडेनका प्रकाश कार्कीले बताए । कार्कीले भने ईडेनले एजुकेशन फेयरमा १५ देश र २५ भन्दा बढी विश्वविद्यालय तथा कलेजहरुको विषयमा विद्यार्थीहरुले केही घण्टामै बुझ्न पाउनेछन । मेलामा अमेरिका, क्यानेडा, अस्ट्रेलिया, न्युजल्याण्ड, जापान र भारत लगायतका १५ देश र २५ भन्दा बढी विश्वविद्यालय तथा कलेजहरुका आधिकारीक प्रतिनिधिहरुको उपस्थिति रहने छ ।  कक्षा १२ उतिर्ण गरेका तथा Bachelor, Master र Phd गर्न चाहने विद्यार्थीहरुका लागि शुवर्ण अवसर हुने छ । यस कलेजले निःशुल्क प्रवेश , निःशुल्क परामर्श, IELTS सकेका विद्यार्थीका लागि Spot Admission, Spot IELTS Registration , IELTS पढ्ने विद्यार्थीका लागि ५०% छुटको व्यवस्था समेत हुने जानकारी दिएको छ ।

बिगत १ दशक बढी समयदेखि सुनसरीको धरानमा स्थापना ईडेनले ईडेन एजुकेशन फेयर सञ्चालन गरी बिदेश जान् चहाने बिद्यार्थीहरुलाई त्यस देशका कलेज र शिक्षा पद्धतिका बारेमा सहजीकरण गर्दै आएको छ ।

सम्बन्धित खवर