अब नगरबाट अपाङ्गता परिचय पत्र - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

अब नगरबाट अपाङ्गता परिचय पत्र

साइनो समचारदाता

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले अपाङ्गता परिचय पत्र वितरण गर्न थालेको छ ।

नगर प्रमुख दिलिपकुमार राई र उपप्रमख एवम् अपाङ्गता परिचयपत्र स्थानीय समन्वय समिति यमुना विष्ट वास्तोलाले औपचारिक रुपमा आज परिचयपत्र वितरण गर्नुभएको छ । अपाङ्गता परिचयपत्र स्थानीय समन्वय समितिमार्फत् पहिलो दिन पूर्ण अशक्त (रातो कार्ड) ५ जनाले, अशक्त (नीलो कार्ड) ७ जनाले, मध्यम (पहेंलो कार्ड) ८ जनाले र सामान्य (सेतो कार्ड) १४ जनाले प्राप्त गरेका छन् । बाँकी रहनेहरुका लागि महिनाको अन्तिम सोमबार परिचयपत्र वितरणको समय तय गरिएको । अपाङ्गता परिचयपत्र स्थानीय समन्वय समितिमार्फत नगरबाटै परिचयपत्र वितरणको काम अघि बढाउन वडा वडाबाट अपाङ्गताको पहिचानको निवेदन संकलन गर्ने काम भइरहेको छ । यस अघि जिल्लाको महिला तथा बालबालिका कार्यालयबाट वितरण हुने अपाङ्गताको परिचयपत्र नगरपालिकाले पहिलो पटक वितरण गरेको हो ।

सम्बन्धित खवर