मूख्य सडकमा रुख लडेपछि आवात जावतमा समस्या - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

मूख्य सडकमा रुख लडेपछि आवात जावतमा समस्या

साइनो समचारदाता

पथरी । पूर्व पश्चिम मूख्य लोकमार्ग पथरी मंगलबारे अन्तरगत पर्ने सडकमा सामान्य हावाहुरीले रुख लडाएपछि आवातजावतमा समस्या देखिएको छ । समचार प्रकाशित गर्ने बखतसम्म रुख हटाइएको छैन । यातायातको साधन सडक छेउबाट कुदिरहेको छ ।

बुधबार दिउसो ११ बजे पथरी शनिश्चरे २ जय चोकमा रहेको सिसौंको रुख लडेको थियो । दुई साता अघि सोही स्थानमा सुकेको रुख लडी सडक प्रभावित भएको थियो । सुकेको नसुकेको रुखहरुले दुर्घटना निम्त्याउने खतरा बारे साइनो खबरले समचार प्रकाशित गर्दै आएको छ । तर सम्बन्धित निकाय सडक विभाग, वन विभागले चासो दिएको छैन ।

सम्बन्धित खवर