बने भट्टराई पर्यटन मन्त्री - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, बैशाख १०, २०८१

बने भट्टराई पर्यटन मन्त्री

साइनो समचारदाता

काठमाडौं । सुदुरपूर्व ताप्लेजुङ जिल्लाबाट संसदीय चुनाबमा पहिलो पटक निर्वाचित भएका योगेश भट्टराई बुधबारदेखि मन्त्री भएका छन् । भट्टराईले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव दाहाललाई पराजित गरेका थिए । उनले २९,४७९ पाएका थिए भने दाहालले १६,८८८ मत प्राप्त गरेका गरेका थिए ।

गत २०७५ फागुन १५ गते तात्कालिन मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ५ महिनाअघिदेखि प्रधानमन्त्री ओली आफैले सम्हाल्दै आएका थिए । नेपाल कम्युनष्टि पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य समेत रहेका भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समाल्नेछन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको बेला वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङ्गे मतदाताहरुलाई भट्टराई जिताएमा मन्त्री बनाउने आश्वसान दिएका थिए । भट्टराईले अपरान्ह्र ४ बजे पछि सपथ ग्रहण गरेका छन् । स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आजै दिउँसो भट्टराईलाई वालुवाटार बोलाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्न भनेका थिए । नेताहरुसँगको सल्लाहमा प्रधानमन्त्री ओलीले भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।

मन्त्री भट्टराईको जन्म विक्रम संवत २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा भएको हो । उनको बुबाको नाम भीमलाल भट्टराई र आमाको नाम महेन्द्रादेवी भट्टराई हो । समाज शास्त्र र मानव शास्त्र विषयमा एमए उत्तीर्ण गरेका उनी झापा विद्रोहबाट प्रभावित भएर स्कूल पढ्ने समयमै बामपन्थी राजनीतिमा लागेका थिए । २०३७ सालमा अनेरास्ववियुको राजनीति थालेका उनी २०५१ सालमा अनेरास्ववियूको अध्यक्ष समेत भए । २०६४ सालको पहिलो संविधान सभा चुनावमा पनि काठमाडौं क्षेत्र नम्बर ६ बाट र २०७० सालको दोस्रो चुनावमा क्षेत्र नंबर ५ बाट उम्मेद्वार बने पनि पराजित भएका थिए ।

सम्बन्धित खवर