सरकारले बाँध खोल्न कुटनितिक पहल नगर्दा तराई डुब्यो : देउवा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, बैशाख १०, २०८१

सरकारले बाँध खोल्न कुटनितिक पहल नगर्दा तराई डुब्यो : देउवा

साइनो समचारदाता इटहरी/  सरकारले कुटनितिक पहल नगर्दा तराईका जिल्लाहरु डुवानमा परेको नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । तराईका डुबान प्रभावित जिल्लाहरुको अनुगमन गर्ने क्रममा सुनसरी आइपुगेका देउबाले भारतिय बाँधका कारण प्रत्येक बर्ष नेपाली भुभाग डुबानमा पर्ने गरेको बताउँदे सभापति देउवाले बाँध खोल्ने विषयमा भारतीय सरकारसँग कुटनितिक पहल नगरेको बताएको हुन् । देउवाले सरकारकै कमजोरीका कारण बढि क्षति व्यहोर्नु परेको समेत बकताए ।

नेपाल प्रेस युनियन इटहरी नगर समितीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता देउवाले सरकारले बाढि, डुबान प्रभावित क्षेत्रका पिडितहरुलाई उद्धार तथा राहत वितरणमा ध्यान दिन नसकेको बताए । कार्यक्रममा बोल्दै नेता देउवाले आफु डुबानग्रस्त क्षेत्रमा पुगेर आएको तर त्यहाँ सरकारको उपस्थिती देख्न नसकेको तथा डुबानग्रस्त क्षेत्रको अवस्थाको बारेका जानकारी लिने जनाईएको छ । त्यस्तै देउवाले सुनसरीको देवानगञ्ज गाँउपालिका– ५ मा बाढीको क्षतिको अवलोकन गरेका छन् ।

सम्बन्धित खवर