नेकपा भित्रका कुहिएको आलुलाई कार्वाही गर्नु पर्छ : द्धारिकालाल चौधरी (भिडियो सहित) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, बैशाख ०९, २०८१

नेकपा भित्रका कुहिएको आलुलाई कार्वाही गर्नु पर्छ : द्धारिकालाल चौधरी (भिडियो सहित)

साइनो समचारदाता पथरी/ भष्ट्रचार बिरुद्धका अभियन्ता इटहरी नगरपालिकाका मेयर द्धारिकालाल चौधरीले देशका ठुलठुला नेताहरुले राजनितीलाई ब्यावसाय बनाएको बताएका छन । पथरीमा आयायोजित भष्ट्रचार बिरुद्धको अभियान कार्यक्रमा संबोधन गर्न आएका चौधरीले शक्ताको आडमा नेता मन्त्रीले राजनितीलाई ब्यावसाय बनाएकाले युवा पुस्तामा राजनिती प्रति बितृष्णा जागेको उनको भनाई छ ।

प्रधान मन्त्री केपि ओली अनुरोध गदै भने यदि हजुरको मुलुक बनाउने अर्जुन दृष्टी छ भने पाटिका नेता र मन्त्रीहरु गनाहुने भएकाले उनिहरुलाई कुहिएको आलुको संग्या दिदै कार्वाही गर्न जरुरी रहेको बताए ।

भष्ट्रचार बिरुद्ध इटहरी उप महा नगरपालिकामा ३ जना कर्मचारीलाई कर्वाहरी गर्दै पत्रकारको नाकको डाडी भाच्ने धम्की दिर्दै चर्चामा आएका मेयर पछिल्लो समय यौन ब्यावसाय गर्ने महिलालाई अपशब्द बोलेको भन्दै बिबादमा आएका थिए ।

त्यसैले भष्ट्रचारीलाई आफैबाट र अहिल्यै देखि फाल्ने भन्दै देशका कुना कुनाबाट अभियान सुरु गर्दै भष्ट्रचारी मुर्दाबादको नारा लाउनु पर्ने बताए ।

युवाहरुले चाहेको लोक्तन्त्र र संघिय लोक्तन्त्रीक गणतन्त्र र सुसासन हो । भष्ट्रचार मुक्त, ठिला सुस्ती, पारदर्शिता, जवाफ देहिता, समाबेशी सहभागिता र बिधीको सासन नभएकाले युवाहरुले बिद्रोह गर्नु परेको बताए । अन्य देशमा भष्ट्रचारीलाई घिरौला झुन्ड्याए भै झुन्ड्याएर फासि दिने चलन नेपालमा नभएकाले भष्ट्रचार मैलाएको भन्दै अब चाढै जनकार्वाही स्वरुप कालोमोसो दल्ने बताए ।

भष्ट्रचारीलाई कार्वाहि गर्दा किन टाउको दुखाई भन्दै कि फुलको माला लगाउनु पर्ने ? चौधरीले जनतालाई प्रश्न गरे । कमिसन नबुजाए सम्म मन्त्रालयमा फाईल अगाडी नबढ्ने भन्दै चौधरीले भने मन्त्रायलका यो फायल सारे बापत मेरो भागमा कती भनेर प्रश्न गर्ने गरेको बताए ।

देशका कार्यलयका पियन देखि लिएर अफिसर संम्मले घुस खाने भएकाले जनताको र बिकास निमार्णको काम अघि नबढेको चौधरीले बताए । कार्यलयका कर्मचारी, जनप्रतिनीधीहरु डोजर आफै किन्ने ठेक्दार आर्फै बन्ने भएकाले त्यहा भष्ट्रचार भएको छ । उनिहरुका कारणले सच्चा जनप्रतिनिधी र मेयरहरु समेत बदनाम भएका छन । गाँउ घर तिर त मेयरको नामै डोजर मेयर, डोजर वडाध्यक्ष राखेको चौधरीले बताए

चौधरीले भष्ट्रचारीलाई कार्वाही अभियान ईटहरीको दुर्गा पाटि प्यालेस बाट सुरु गरेको भन्दै ओलि सैलिमा बिच बिचमा उखान टुक्का, साहिरी र सस्कृतका सोल्कहरु सुनाउदै माहोललाई आकष्र्ण पारेका थिए ।

चौधरीले भष्ट्रचारीलाई कार्वाही अभियान ईटहरीको दुर्गा पाटि प्यालेस बाट सुरु गरेको भन्दै ओलि सैलिमा बिच बिचमा उखान टुक्का, साहिरी र सस्कृतका सोल्कहरु सुनाउदै माहोललाई आकष्र्ण पारेका थिए ।
माउन्ट एभरेष्ट इभेन्ट र पिस ल्याम्प इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको भष्ट्रचार बिरोध कार्यक्रममा देशबाटै भष्ट्रचार हटाउन सबै नेपाली एक हुनु पर्न भन्दै पथरीशनिश्चरेरेकी उप मेयर यमुना बिष्ट बास्तोला, राजनिर्तीकर्मी युवराज बास्कोटा, मन्जरी घिमिरे लगायतले बोले्का थिए ।

सम्बन्धित खवर