सामुदायिक बनमैत्री कार्यक्रम - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, बैशाख १०, २०८१

सामुदायिक बनमैत्री कार्यक्रम

साइनो समचारदाता

उर्लाबारी । मोरङको पथरी शनिश्चरे साझेदारी वन व्यवस्थापन समूहको आयोजनामा सामुदायिक वन मैत्री कार्यक्रम सब डिभिजन वन कार्यालय मगंलबारेमा सम्पन्न भएको छ ।

सामुदायिक र साझेदारी वनका बीच समन्वयता वढाउने उद्देश्यले सञ्चालित कार्यक्रमा बोल्दै सब डिभिजन वन कार्यालय मगंलबारेका सहायक वन अधिकृत तारणी प्रसाद चौधरीले वन संरक्षण, व्यवस्थापन र सदुपयोगमा सहकार्यको बिकल्प नभएको बताएका छन् । सब डिभिजन वन कार्यालय जाँतेका सहायक वन अधिकृत दिपेश कुमार मिश्रले सामुदायिक र साझेदारी वनमा भएका नीतिगत व्यवस्था साथै वैज्ञानिक व्यवस्थापनको माध्यमबाट वनलाई दिगो रुपमा प्रतिस्थापना गर्नुपर्ने कुरामा जोड दिए । कार्यक्रमका अध्यक्ष पथरी शनिश्चरे साझेदारी वनका संयोजक प्रकाश पौडेलले साझेदारी वन र सामुदायिक वन दुवै समुदायमा आधारीत वन व्यवस्थापनको मोडल भएकाले साझेदारी वन र सामुदायिक वन विचका विभिन्न तह तप्कामा भएका मदभेदलाई फिल्ड लेभलबाटै निरोपण गर्दै सहकार्यको माध्यमबाट साझा समस्यालाई हल गर्नुपर्ने बताए । मगंलबारे सब डिभिजन अन्र्तगतका आठ ओटा सामुदायिक वनका पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न कार्यक्रमको सञ्चालन सुवेदार टंक विकले गरेका छन् ।

सम्बन्धित खवर