एभरेष्ट मल्टि टेक्निकलको १० बार्षीक उत्सव - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, बैशाख १०, २०८१

एभरेष्ट मल्टि टेक्निकलको १० बार्षीक उत्सव

साइनो समचारदाता पथरी/ मोरङको उर्लाबारीमा अवस्थित एभरेष्ट मल्टि टेक्निकल कलेजले आफ्नो स्थापनाको १० औं बर्ष मनाउने भएको छ । शिक्षा क्षेत्रमा प्राबिधिक शिक्षा दिदै आएको निजि संस्था एभरेष्ठ मल्टि टेक्निकल कलेजले १० औं बर्षमा प्रबेश गरेको उपलक्षमा बिभिद कार्यक्रम गर्ने भएको हो । बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि बार्षीक उत्सवको कार्यक्रम सार्वजनिक गरेको हो ।

कार्यक्रम अन्तरगत असार ११ देखि १४ गते सम्म सरसफाई, सम्मान, रक्तदान र नमुना बाल गृहलाई आर्थिक सहयोग गर्ने भएको संचालक देवेन्द्र धिमिरेले बताए । हाल संस्थाले शिक्षाको क्षेत्रमा मन्टेश्वरी तालिम, कोरियन, जापनीज र हिब्रु भाषाका कक्षा, कम्पुटर तालिम, लोक सेवाका कक्षा, बैंकिङ जस्ता तालिम संचालन गर्दै आएको छ ।


उर्लाबारी र लेटाङका एस ई ई दिएर बसेका बिध्यार्थीहरुलाई कम्पूटर, लोकसेवा कोष, बैंकीङ तालिम, मन्टेश्वरी तालिम लगायतका कार्यक्रम प्रदान दिदै आएको छ । कलेजमा ३ सय ५० बिध्यार्थीहरुलाई पढन पाठन गराउदै आएको निर्देशक सुमन ढकालले बताए ।
संस्थाले १० औं बार्षीक उत्सवको अवसरमा गोला प्रथाबाट सय जना पुराना बिध्यार्थीलाई भाषा तथा कम्पुटर तालिम निशुल्क गर्ने भएको छ । सोहि अवसरमा संस्थालाई योग्दान पुर्याउने शिक्षक, उत्कृष्ट बिध्यार्थी, संघ संस्थालाई सम्मान गर्ने भएको ढकालले बताए ।

सम्बन्धित खवर