साइनो समचारदाता
काठमाडौं । राष्ट्रियसभामा दर्ता भएको गुठी विधयेक अन्ततः सरकारले मंगलबार फिर्ता लिएको छ ।
भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् । विधेयक ल्याएको भन्दै चौतर्फी विरोध थियो ।