मापदण्ड बिपरीत डाँगी कन्ट्रक्सन, खोला दोहनले बस्ती जोखिममा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

मापदण्ड बिपरीत डाँगी कन्ट्रक्सन, खोला दोहनले बस्ती जोखिममा

साइनो समचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाँउपालिकाको सिमानामा पर्ने डाँस खोला दोहनले बस्ती जोखिममा परेको छ । स्थानीय सरकारले बस्तीको अवस्था नबुझिकन खोला ठेक्का लगाउनाले दुई खोलाको डिलमा बसोबास गर्ने बासिन्दाको दुरी पातलिदै गएको छ ।

स्थानीय सरकारले बढी राजस्व संकलन गर्ने उद्देश्यले खोलाको बास्तविक अवस्था मापन नगरी खोला ठेक्का लगाएकाले बस्ती संकटमा परेको छ । आर्थिक वर्ष सकिने बेला भएकाले ठेकेदारले खोलामा जथाभावी स्काईभेटर लगाएर माटोसरीको बालुवा निकाल्न थालेपछि स्थानीयहरु आक्रोशित हुदै उत्खनन् रोकेका छन । ठेक्का पाएको डाँगी कन्टस्सनले खोलाबाट माटो सरिको बालुवा उठाएर स्टोक गर्दै राखेको छ । जस्ले गर्दा दुई गाँउलाई जोड्ने दुईवटा बाटो बन्द भएको छ भने बर्खाको समयमा सहज वार पार गर्ने बाटो अहिले मान्छे डुबाउने स्थितिमा पुगेको छ । खोला गहिरिएकाले र खोलाको बाटो काटेकाले स्कुल जाने बालबालिका र दुई पालिका आवत जावत गर्न समस्या रहेको स्थानीय बताउछन ।

समस्या आए पछि खोला उत्खनन्मा डागी कन्ट्रक्सन र स्थानीय बिच बिबाद आए पछि जिल्ला समन्यवलाई अनुगमन गरेर रिपोट देउ भनेर पत्र काटेको र उत्खन्न कार्य रोक्न आदेश दिएको कानेपोखरी गाँउपालिका अध्यक्ष ताराबहादुर काफ्लेले बताए । उनले आगामी दिनमा खोला ठेक्का नलगाउने बताएका छन् । तर यता ठेक्केदार कम्पनी डाँगी कन्ट्रक्सनले भने उत्खन्न कार्य रोकेको छैन । कम्पनीका प्रोपाइटर विजय डाँगीले स्थानीय सरकारले लगाएको ठेक्काअनुसार काम गर्न बाधा आएकाले स्थानीय सरकारमा पटक पटक काम गर्ने बातावरण बनाइदिन निबेदन पेस गरेको बताए । डाँगीले सो क्षेत्रमा जति पनि काम भएको छ त्यो स्थानीयको सहमतिमा बाटो पुर्न र खोला सिधा पार्ने कार्य भएको बताए ।

सम्बन्धित खवर