प्रधानमन्त्रीले समृद्धिको गीत गाएर समृद्ध नेपाल बन्दैनः नेता राई - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, जेठ ०९, २०८१

प्रधानमन्त्रीले समृद्धिको गीत गाएर समृद्ध नेपाल बन्दैनः नेता राई

साइनो समचारदाता

विराटनगर । समाजबादी पार्टी नेपालका वरिष्ट नेता अशोक कुमार राईले प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको गाना गाइरहेको बताएका छन् ।

शनिबार बिराटनगरमा समाजवादी पार्टी नेपालको भाव सम्प्रेषण तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । सबै किसिमको उत्पीडनको अन्त्य नभएसम्म समृद्धिको गीत प्रधानमन्त्री ओलीले गाए पनि समृद्धि नआउने जिकिर गरेका छन् । राजाले पनि समृद्धिको गीत गाए पनि समृद्धि नआएको बताउँदै नेता राईले सत्तारुढ नेकपाले सारेको समृद्धि नेपालको नारा असमाबेसीको विचमा, भ्रष्टचारको विचमा समृद्धि दिवा स्वास्वप्न हुने बताएका छन् । १ बर्षमा बजेट खर्चेको भन्दै अहिले ५० प्रतिशत पनि खर्च नगरेकोमा आलोचना गर्दै उनले गरिब सडकमा सुत्ने किसिमको समृद्धि आवश्यक नरहेको बताएको बताए । शक्ति सन्तुलन नमिलेकाले अहिलेको संघीयताले पहिचानको प पनि नआउने बताउँदै उनले सर्वग्राही संविधान बनाउन काँधमा ठूलो जिम्मेवारी पार्टीले बहनु गर्नुपर्ने बताएका छन् ।

सम्बन्धित खवर