‘काँग्रेसलाई सक्न खोज्नेहरु सकिन्छ’ : सिटौला - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, जेठ ०९, २०८१

‘काँग्रेसलाई सक्न खोज्नेहरु सकिन्छ’ : सिटौला

 

साइनो समचारदाता

       पथरी । नेपाली काङग्रेसका नेता कृष्ण सिटौलाले काङग्रेसलाई सिध्याउन खोज्नेहरु सकिएर जाने बताएका छन् । उनले भने, ‘काङग्रेसलाई सक्न राजा, राणा, पञ्च लागे तर आफै सिधिए काङग्रेसलाई माओबादीको बन्दुक पनि सिध्याउन खोजे तर सकेन्न काङग्रेसको सक्न राजा ज्ञानेन्द्र पनि लागे केहि पार लागेन काङग्रेस सकिएन, तर सक्न खोज्नेहरु आफै सकिदै छन ।’

 

               पूर्व मन्त्री समेत रहेका सिटौंलाले नेपाली काँग्रेस नेतृत्वको सरकार रहेको बताएका छन । नेपलको राजनिती, आर्थिकलाई मुल्याङकन गर्ने हो भने नेपालको बिकासमा नेपाली काङग्रेको भुमिका रहेको बातए । नेपाली जनताले काङग्रेसलाई कहिल्यै हराएन्न । देशको खवरदारी गर्न दुई पाटि मिल्दा पनि काङग्रेसलाई बिकल्पको रुपमै राखे । अब देश काङग्रेस सरकारको सरकारको पक्षमा रहेको हेर्न नेपाली जनता रहेको दाबी गरेका छन् ।

                एमाले सरकार नेपाली जनताको नरहेको भन्दै डेढ वर्षदेखि मूल्याङ्कन संघर्षसहितको प्रतिस्पर्धा गरिरहेको बताए । उनले नेपाली जनतालाई कम्युनिष्ट त्रासबाट मुक्त पार्न आवश्यक रहेको बताएका छन् ।

स्थानीय कार्यकर्ताहरुले काँग्रेस भित्र चरम गुटबन्दी, नेतृत्वको आलोचनासहितको प्रश्न उठाएपछि उनले काँग्रेस भित्र सुधारको थालनी केन्द्रबाट गर्नुपर्ने भन्दै जनस्तरको गुनासो संकलनमा काङग्रेस लागेको बताएका छन । उनले मंगलबार नेपाली काङग्रेस पथरीशनिश्चरे नगर कमिटिले आयोजनामा देश ब्यापी “राष्ट्रिय जागरण अभियान” मा सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

सम्बन्धित खवर