आज पथरीमा काङग्रेस नेता सिटौलाले सम्बोधन गर्दै - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

आज पथरीमा काङग्रेस नेता सिटौलाले सम्बोधन गर्दै

साइनो समचारदाता

पथरी । नेपाली काङ्ग्रेसका प्रभावसाली नेता तथा केन्द्रिय सदस्य कृष्ण प्रसाद सिटौला ‘हिमाल पहाड तराई मधेस राष्ट्रिय जागरण’ कार्यक्रम अन्तरगत आज मोरङको पथरी शनिश्चरे नगरमा आउदैछन् ।

नेपाली काङ्ग्रेसको जागरण कार्यक्रम अनुसार काङग्रेसका नेताहरु देश दौहाडामा निस्किएका छन । हिमाल पाहाड तराइ मधेस राष्ट्रिय जागरण कार्यक्रममा नेता सिटौलालगायत केन्द्रिय नेता र प्रतिनिधिहरुले कार्यकर्ता माझ सम्बोधन गर्ने कार्यक्रम तय भएको नगर अध्यक्ष टेक बहादुर थापाले बताए । पछिल्लो राजनीतिक घटनाको क्रमको अवस्था, सरकारको गतिविधिले नेपाली जनताले भोग्नु परेको समस्या, स्थानीय सरकारको उत्तरदायित्वका साथै कार्यकर्ताहरुलाई उर्जावान बनाउने विषयमा सम्बोधन गर्ने नगर सचिव दुर्गा प्रसाद भट्टराई बताए । कार्यक्रम पथरी उद्योग बाणिज्य संघको सभा हलमा हुने नेपाली काङ्ग्रेस नगर समितिले जानकारी दिएको छ ।

सम्बन्धित खवर