संखुवसभा भेट्रान हराउदै उर्लाबारी भेट्रान विजयी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

संखुवसभा भेट्रान हराउदै उर्लाबारी भेट्रान विजयी

प्रदेश स्तरीय तेस्रो ढल्के जोवन फुटबल प्रतियोगिताको आईतबारको खेलमा पाहुना टोली संखुवसभा भेट्रानलाई ० का विरुद्ध ४ गोल अन्तरले हराउदै उर्लाबारी भेट्रान सेमिफाईनल प्रबेश गरेको छ।


राष्ट्रिय टोलीका खेलाडी सहित मैदान उत्रिएको उर्लाबारी भेट्रानको लागि खेलको १० औं मिनेटमा टंक लामाले गोल गर्दै अग्रता लिएका थिए ।
एक गोल खाएको संखुवसभाको त्यस पछि खेलमा तालमेल मिलेन डिफेन्डरको कमजोरको फाईदा लिदै खेलको २५ औं मिनेटमा बुद्ध चेम्जोङ र २६ औं मिनेटमा कप्तान अनिल गुरुङले गोल गर्दै उर्लाबारीलाई ३ गोलको अग्रता बनाए ।
दोस्रो हाफमा केही सुधारीएको संखुवसभाले २६ औं मिनेटमा दिपक राईले सान्तवना गोल गरे । थप गरिएको अतिरिक्त समयमा पेनाल्टी मार्फत अनिल गुरुङले गोल गर्दै आफ्नो टिमलाई ४१ गोल अन्तरले जित दिलाए ।


संखुवसभाले आयोजक अमरदह भेट्रान बि लाई हराएको थियो भने उर्लाबारीले बिर्तामोड भेट्रानलाई हराउदै क्वाटरको यात्र गरेको थियो ।
खेलको म्यान अफ द म्याच उर्लाबारीका बुद्ध चेम्जोङ घोषित हुँदै नगद २ हजार प्राप्त गरे ।


सोमबारको खेल तेह्रथुम भेट्रान र ए पि एफ बिच हुनेछ ।
३० बर्ष नाघेका १ नं. प्रदेशका १६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद २ लाख ११ हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले १ लाख ५१ हजार प्राप्त गर्ने छ ।
अमरदह ढल्के जोवनको आयोजनामा भएको प्रतियोगिता सुनबर्षी नगरपालिका वडा नं. २ मा रहेको बिरेन्द्र सावर्जनीक मा.वी. को खेल मैदानमा बैशाख २१ देखि सुरु भई जेष्ट ७ गते सम्म संचालन हुदैछ ।

सम्बन्धित खवर