किराबिको नवौं राष्ट्रिय सम्मेलनबाट जितेन अध्यक्षमा निर्वाचित - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

किराबिको नवौं राष्ट्रिय सम्मेलनबाट जितेन अध्यक्षमा निर्वाचित

 

साइनो समचारदाता

खोटाङ । बैशाख २६ गतेदेखि खोटाङ दिक्तेलमा जारी किरात राई विद्यार्थी संघ केन्द्रीय समितिको नवौं राष्ट्रिय सम्मेलन आइतबार सम्पन्न भएको छ ।

सम्मेलनले अध्यक्षमा जितेन राई, उपाध्यक्षद्धयमा शोसित राई, सन्तोष मुम्मिन, महासचिबमा रविन राई, सचिबद्वयमा प्रविना राई, दिपेन राई, कोषाध्यक्षमा देबकुमार बाहिम, सहकोषाध्यक्षमा प्रभा राईलाई निर्वाचित गरेको छ् । त्यस्तै संगठन विभाग प्रमुखमा केन्द्रिय चाम्लिङ, प्रचारप्रसार तथा समन्वय विभाग प्रमुखमा शुभमानसुङ राई, शैक्षिक विभाग प्रमुखमा भीम दुमी, प्रशिक्षण विभाग प्रमुखमा निराजन किराती, भाषा, धर्म, संस्कृति विभाग प्रमुखमा समिप साम्पाङ, अनुशासन विभाग प्रमुखमा डार्बिन राई, महिला विभाग प्रमुखमा सुशिला राई, स्वयम सेवक विभाग प्रमुखमा सञ्जय राई, अतिरिक्त क्रियाकलाप विभाग प्रमुखमा सुमन राई चयन भएका छन् । सदस्यहरुमा सुदिप थुलुङ, तिलक राई, ममता राई, विसा विख्याति राई, इशाक राई, दिपक राई, रोशन राई, सागर राई, किरण राई, रमला राई, नवीन राई, बसन्त राई, सजिना राई, हेमराज राई, श्यामकला राई, इन्दहाङ राई र रमेश राई छन् ।

सम्मेलन किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले उद्घाटन गरेका थिए । संघको राष्ट्रिय सम्मेलनमा पूर्वी नेपालका १४ जिल्ला र उपत्यकाका तीन जिल्लाका प्रतिनिधि एवम् पर्यवेक्षकको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर