एकै परिवारका तीनसहित चार घाइते - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, जेठ ०९, २०८१

एकै परिवारका तीनसहित चार घाइते

साइनो समचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे ४ न्यू क्षिजित टोलका एकै परिवारका तीनसहित ४ घाइते भएका छन् ।

फुलमान चौधरी र उनका छोरा कुमार चौधरी, जेठी छोरी मालती चौधरी र छिमेकी सरोज चौधरी घाइते भएका हुन् । उनीहरुको मोरङ हस्पिटलमा उपचार भैइरहेको छ । फुलमानको कान्छी छोरी पार्वतीको बर्थडेमा मनाउने क्रममा नाच्दा ठोकिएपछि विवाद हुदा आक्रमण गरिएको बताइएको छ । पीडितका अनुसार छिमेकी सिरिसे डाँडाका अविन राई, दिवस मगर, विनोद तामाङ, सुरज राई, क्रिश विकलगायत दर्जन युवाहरुले चौधरी परिवारलाई आक्रमण मात्र होइन घरको टिन, बेरा, मिटर बक्स भत्काएको छ ।

सम्बन्धित खवर