साझपख बन्द फिर्ता - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

साझपख बन्द फिर्ता

साइनो समचारदाता

विराटनगर । आइतबार प्रदेश सभाले अस्थायी राजधानीलाई स्थायी राजधानी बनाउनेबारे छिनोफानो लगाउँदै गर्दा विराटनगरबासी आक्रमक देखियो । उस्ले बन्दको आहवान गरी विहानदेखि साझ ४ बजेसम्म पूर्णरुपमा बन्द गर्यो ।

विराटनगरलाई स्थायी राजधानीको संरचना विवाद छलफल र संवादका माध्यमबाट टुंगो लगाउने सहमति बनेपछि सोमबार दिनभर गरिएको बन्द आब्हान साँझबाट फिर्ता भएको जनाएको छ । विराटनगरलाई एकीकृत रुपमा राजधानी बनाउनु पर्ने माग राखेर प्राध्यापक डा. भेषप्रसाद धमलाको संयोजकत्वमा दबाब समिति गठन गरेर अनिश्चितकालिन बन्दको आब्हान गरिएको थियो । प्रदेश १ को स्थायी राजधानी विराटनगर बनाइने र कार्यपालिका तथा व्यवस्थापिकालगायत अन्य संरचना बृहत् विराट क्षेत्र अन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैँचा आसपासमा निर्माण गर्ने प्रस्ताव नेकपाले प्रदेश सभामा हिजो दर्ता गरेपछि त्यसको विरोधमा आन्दोलन सुरु भएको थियो । आमसर्वसाधरणले विराटनगरमा लामो समयपछि बन्दको प्रभाव खेप्न बाध्य भए । विराटनगरका महेन्द्र चोक, महाविर चोक, बरगाछी, कंचनबारी, पानी टंयाङकी लगायतबा विभिन्न स्थानमा बन्द गर्दै बन्दकर्ता आन्दोलनमा उत्रेका थिए ।

सम्बन्धित खवर