उत्कृष्ट झाँकी प्रदर्शन गदै कुलुङ प्रथम - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, जेठ ०९, २०८१

उत्कृष्ट झाँकी प्रदर्शन गदै कुलुङ प्रथम


साइनो समचारदाता

गछिया । नेपाल आदिबासी जनजाति महासंघ मोरङको चौथो अधिबेशनको अवसरमा जातीय झाकी प्रदर्शन प्रतियोगिता भएको छ । सुन्दर हरैचामा भएको जातीय झाँकी प्रतियोगितामा नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ प्रथम भएको छ ।

कुलुङले १६ स्पर्धीलाई उछिन्दै नगद ३ हजार प्रमाण पत्र पायो ।

भने दोस्रो नेवा देय दबु, तेस्रो नेपाल सन्थाल आदिबासी उत्थान संघ स्थानमा चित बुझाए । दुई संस्थाले क्रमशः नगद २ हजार, प्रमाण पत्र र १ हजार, प्रमाण पत्र पाएका थिए ।

नेपाल तामाङ घेदुङ, धिमाल जाति विकास केन्द्र, थारु कल्याणकारिणी सभा, किरात याक्खा छुम्मा, दनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ, रहम्बु श्याबा चिछोग नेपाल शेर्पा संघ, किरात राई यायोक्खालगायत संस्थाहरुले मौलिक नाचहरु प्रदर्शन गरेका थिए ।

तस्वीरः खनेन्द्र कुमार राई (अर्जुन)

सम्बन्धित खवर