नामाकरण र राजधानी बारे छलफल सुरु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

नामाकरण र राजधानी बारे छलफल सुरु

साइनो समचारदाता

विराटनगर । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नामांकरण र राजधानीको लागि नाम दर्ता गराउन सांसदहरूलाई बैशाख १९ गतेसम्मको समय दिएका छन् ।

प्रदेशसभाको आइतबार बसेको प्रदेशसभाको बैठकमा सभामुख भण्डारीले बैशाख १९ गतेसम्ममा प्रदेशको नाम र राजधानीको प्रस्ताव गर्न आह्‍वान गरेका हुन ।
सभामुख भण्डारीले त्यसका लागि आव्हान गर्ने सूचना जारी गर्न प्रदेशसभा सचिवलाई निर्देशन दिएको पनि संसदलाई जानकारी दिए । सभामुख भण्डारीले प्रदेशको नामांकन र राजधानीको विषयमा सदनमा कार्यसूचिको रूपमा राखेसँगै प्रदेशले नाम र राजधानी पाउने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेशको नाम र राजधानीको प्रस्ताव दर्ता भएसँगै उक्त विषयमा छलफल हुनेछ । छलफलबाट सहमति नभए मतदानको आधारमा विषयको टुंगो लाग्नेछ । संविधानले प्रदेशको नामाकरण र राजधानीको टुंगो लगाउन प्रदेशसभाको दुईतिहाइ मत आवश्यक पर्छ । प्रदेशसभामा नेकपा एक्लैको दुईतिहाइ मत छ ।

सम्बन्धित खवर