प्रदेश नं १ अध्यक्षमा तीनको दाबी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

प्रदेश नं १ अध्यक्षमा तीनको दाबी

 

अध्यक्षका आकांक्षी प्रवीन चाम्लिङ

साइनो समचारदाता

विराटनगर । प्रतिपक्षी संघीय समाजवादी फोरम (ससफो) नेपालको प्रदेश समितिमा तीन शीर्ष तहका नेता आकाक्षी देखिएका छन् ।

अध्यक्षका आकांक्षी भूराज राई

पार्टीका राजनीति समिति सदस्य प्रवीन चाम्लिङ, केन्द्रीय सदस्य भूराज राई, र केन्द्रीय सदस्य तथा वर्तमान प्रदेश तदर्थ समितिका अध्यक्ष भुपेन्द्र नेम्बाङ प्रदेश नेतृत्वमा दाबी गरेका छन् । भूराज राई भने सहमतिमा भए मात्रै अध्यक्ष हुने बताउँदै आएका छन् । नेतृत्वका लागि चाम्लिङ र नेम्बाङबीच कडा टक्कर स्पर्धा हुने प्रतिनिधिहरुले अड्कल काटदै आएको छन् । स्रोतका अनुसार राई र नेम्बाङ मध्ये सहमतिमा एक उठनेछन् । यस अघि प्रदेश समितिको तदर्थ समितिको अध्यक्षमा नेम्बाङ र चाम्लिङबीच चुनाब भएको थियो । अधिबेशन एक अध्यक्ष र बाकी सदस्य चयन गर्दै बैशाख १६ गते सम्पन्न हुने छ । अधिवेशनमा १४ वटा जिल्लाका करिब ५ सय प्रतिनिधि सहभागी हुदैछन् ।

आकांक्षी भुपेन्द्र नेम्बाङ

ससफो प्रथम राष्ट्रिय एकता अधिबेशनको उद्घाटन पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादबले गर्दैछन् ।

सम्बन्धित खवर