ग्रामथान र जहदामा गाउँपालिका आयोजक समिति - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

ग्रामथान र जहदामा गाउँपालिका आयोजक समिति

साइनो समचारदाता

जहदा । नेपाल आदिबासी जनजाति महासंघ मोरङले जिल्लाको दुई स्थानीय तहमा गाउँपालिका समन्वय परिषद् भेला आयोजक समिति गठन गरेको छ ।

शनिबार जहदा गाउँपालिकामा भएको भेलाले शत्रुघन प्रसाद मण्डलको संयोजकत्वमा ७ सदस्यीय भेला आयोजक समिति चयन गरेको छ । समितिको सचिबमा महेन्द्रप्रसाद मण्डल, कोषाध्यक्षमा गान्धीप्रसाद मण्डल, सदस्यमा कोलाई मण्डल, नुनुलाल टुडु, प्रमोद मण्डल, विष्णु मण्डल रहेका छन् ।

शुक्रबार ग्रामथान वडा नम्बर ६ को कार्यालय भएको भेलाले भूपनारायण चौधरी संयोजक र शितल राम विश्वाश सचिब रहेको ग्रामथान आयोजक समिति गठन गरेको छ । समितिको सदस्यहरुमा ललित चौधरी, सबुरलाल माझी र भूपनारायण खाँ छन् ।

समितिले महासंघको सदस्य संगठनको प्रतिनिधि भेला गरी बैशाख १५ गते भित्रमा गाउँपालिका स्तरीय समन्वय समिति गठन गर्नेछ ।

सम्बन्धित खवर