११ महिना पछि नेकपाले जिल्ला अध्यक्ष र सचिबको टुङ्गो लगायो, (७७ जिल्लाको अध्यक्ष र सचिबका नामावलीसहित) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

११ महिना पछि नेकपाले जिल्ला अध्यक्ष र सचिबको टुङ्गो लगायो, (७७ जिल्लाको अध्यक्ष र सचिबका नामावलीसहित)

साइनो समचारदाता

काठमाडौं । ११ महिनापछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्ला अध्यक्ष र सचिव को को रहने भन्ने बारे फैसला गरेको छ ।

आइतबार साँझ बालुवाटारमा बसेको सचिवालय बैठकले जिल्ला तहमा पार्टी एकीकरणका ४ मापदण्डको आधारमा जिम्मेवारी दिएको हो । नेकपाका ७७ जिल्ला कमिटीमध्ये तत्कालीन माओवादीले ३३ जिल्लाको अध्यक्ष र ४४ जिल्लाको सचिव पाएको छ भने भागबन्डामा तत्कालिन एमालेले ४४ जिल्लामा अध्यक्ष र ३३ जिल्लामा सचिव पाएको छ । को को बने, नेकपाका ७७ वटै जिल्लाका अध्यक्ष र सचिव ? यस्तो छ नामाबलीः

प्रदेश नं. १

ताप्लेजुङ  विजय बनेम  बलबहादुर साम्सोहाङ
पाँचथर  राजकुमार भण्डारी  होमप्रसाद जवेगु
ईलाम राम राना   सोममाया राई
झापा चिन्तन पाठक    मणिकुमार साङपाङ
मोरङ  विनोद ढकाल   गोपिबहादुर आछामी
सुनसरी  योगेन्द्र मण्डल    रमेश बस्नेत
धनकुटा  राजेन्द्र राई   ऋषिराम ढुङ्गाना
तेह्रथुम लक्ष्मण तिवारी   ईन्द्रबहादुर ईमसुङ
संखुवासभा हेमराज घिमिरे   कृष्ण याख्खा
भोजपुर  प्रेमकुमार राई   विमल खड्का
खोटाङ  देवान चामलिङ    बबि चामलिङ
सोलुखुम्बु  मानवीर राई   गोम्बु शेर्पा
ओखलढुङ्गा मोहनबहादुर खड्का    मोहन श्रेष्ठ
उदयपुर  विनोद कटुवाल    ईश्वरमणी राउत
प्रदेश नं. २
सप्तरी  अशोक मण्डल    गोविन्द न्यौपाने
सिराहा रामकुमार यादव    प्रमोदनारायण यादव
धनुषा राजकिशोर यादव   श्रवण यादव
महोत्तरी  राजु खड्का   सौकिलाल यादव
सर्लाही रेवती पन्त   डाचाराज वाग्ले
रौतहट  कमल यादव   युवराज भट्टराई
बारा  छत्रबहादुर श्रेष्ठ   सुन्दर विश्वकर्मा
पर्सा  प्रभु हजारा   विजय महतो
प्रदेश नं. ३
चितवन यमबहादुर परियार   कृष्णभक्त पोख्रेल
मकवानपुर  मुनु सिग्देल   प्रेम पुलामी
धादिङ भूमि त्रिपाठी   शालिकराम जम्कट्टेल
नुवाकोट  हिरानाथ खतिवडा    नारायण खतिवडा
रसुवा कन्र्याल तामाङ   ईन्द्र गोतामे
सिन्धुपाल्चोक झम्क नेपाल   दावा तामाङ
दोलखा ईश्वरचन्द्र पोख्रेल   गोपाल पाण्डे
रामेछाप  मदनकुमार तामाङ    शान्तिप्रसाद पौडेल
सिन्धुली राजन दाहाल   प्रदीप कटवाल
काभ्रेपालञ्चोक रुकु चौलागाई   टोकबहादुर वाईवा
भक्तपुर  बचनबहादुर देउजा   डी.पी. ढकाल
ललितपुर  हरिकृष्ण व्यञ्जनकार   राजकाजी महर्जन
काठमाडौं  कृष्ण राई हिमाल शर्मा
गण्डकी प्रदेश
कास्की कृष्ण थापा   बखानसिंह तमु
तनहुँ केदार सिग्देल   राजेन्द्रकेशरी न्यौपाने
लमजुङ मधु अधिकारी    धनञ्जय दवाडी
गोरखा लेखबहादुर थापा    प्रेम गुरुङ
म्याग्दी गोविन्द पौडेल    हरिकृष्ण श्रेष्ठ
मुस्ताङ चन्द्रमोहन गौचन   सत्यनारायण शेरचन
मनाङ  पाल्तेन छोयान गुरुङ   बेदबहादुर गुरुङ
बाग्लुङ  ईन्द्रलाल सापकोटा   ज्ञामनाथ गैरे
पर्वत  पदम गिरी   सुदीप कुँवर
स्याङ्जा सूर्यप्रसाद गैरे    मीनबहादुर गुरुङ
नवलपरासी (पूर्व) रोशन गाहा   मित्रशरण शर्मा
प्रदेश नं. ५
रोल्पा सुरेन्द्र घर्ती  हरिप्रसाद घर्ती
रुकुम (पूर्व) मेघबहादुर श्रेष्ठ    सतमान पुन
प्यूठान  तुलसीराम शर्मा   नारायण अधिकारी
अर्घाखाँची चेतनारायण आचार्य   ठाकुर वि.क.
गुल्मी मधुकृष्ण पन्त   वीरबहादुर कार्की
पाल्पा नारायण आचार्य   गिरबहादुर थापा
नवलपरासी (पश्चिम) भविश्वर तिवारी    तुलसी पासी
रुपन्देही शिवराज सुवेदी   दधिराम न्यौपाने
कपिलवस्तु  झविलाल पोख्रेल   रामचन्द्र शाह
दाङ टिकाराम खड्का   तुलसीराम पुन
बाँके  आई.पी. खरेल    अशोक कोइराला
बर्दिया  भवनकुमार थारु    हरि ज्ञवाली
 
कर्णाली प्रदेश
सुर्खेत  धु्रव शाही   कृष्णबहादुर जिसी
दैलेख  रविन्द्र शर्मा   प्रेम कटुवाल
जाजरकोट  ढकवीर राना    करवीर शाही
रुकुम (पश्चिम) गोपाल शर्मा    विमल पुन
सल्यान गोविन्द पुन   कर्णबहादुर बुढा
जुम्ला बीरबहादुर कुँवर    तिर्थबहादुर बुढा
कालिकोट  धनजीत शाही    नागिन्द्र शाही
हुम्ला लालकेश जैसी    दल रावल
डोल्पा दत्तबहादुर रोकाया   मालबहादुर रोकाया
मुगु  सुरवीर बुढा    धर्मबहादुर शाही
सुदूरपश्चिम प्रदेश
दार्चुला गणेशसिंह खत्री    रामदत्त जोशी
बैतडी  सुरेन्द्र पाल   प्रेम भट्ट
डडेल्धुरा  मानसिंह माल   तारा जोशी
बाजुरा  कालुबहादुर शाही   भरतबहादुर बुढा
बझाङ मीनबहादुर कुँवर    दिलबहादुर सिंह
अछाम  शेरबहादुर कुँवर   झपट साउँद
डोटी  चक्रबहादुर मल्ल   शैलेन्द्र वि.क.
कैलाली रतन थापा  लालबहादुर सोडारी
कञ्चनपुर  बीरबहादुर थापा   तारा लामा
यस्तो छ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विज्ञप्ती

सम्बन्धित खवर