क्यानसर पीडित धिमाल उपचार्थ आर्थिक जुटाउँदै बेलबारीका युवाहरु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

क्यानसर पीडित धिमाल उपचार्थ आर्थिक जुटाउँदै बेलबारीका युवाहरु


रिषि राई

बेलबारी । मोरङको बेलबारी १ निवासी क्यानसर पीडित बिष्णुमाया धिमाललाई स्थानीय युवाहरुले आर्थिक सहयोग गरेका छ्न ।

क्यान्सर पीडित बिष्णुमाया धिमाल बचाउ अभियान संचालन गर्दै आएका ती युवा समूहले शनिवार धिमालकै घरमा पुगेर दुई लाख पन्ध्र हजार सात सय तीन रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन । केशव थापा मगर, प्रकाश सुवेदी, बिनोद गिरी, सन्तोष थापा, नवराज राई, श्याम खुलाल, बाबू राम खड्का, भक्त गुरुङ, रमेश गुरुङ, सम्भु श्रेष्ठ गरि १० जना स्थानीय युवाहरुको समूहले सहयोग संकलन गर्दै आएका थिए । कुनै पनि ब्यानर, सस्थाको ब्यानर बिना अभियान चलाएर यति धेरै सहयोग रकम संकलन भएको यो बेलबारीमै बिरलै भएको जानकारहरु बताउछन् । अभियान्ता केशव थापा मगरले अभियानमा सहयोग पुर्याउनु हुने सबै सहयोगी दाताहरु धन्यवाद ब्यक्त गरेका छन् । मगरले पीडित धिमाललाई थप उपचारका लागि दिल्लीको रांजिव गान्धी अस्पताल लगिएको छ ।

सम्बन्धित खवर