कानेपोखरी–६ फेसबुक चौक मोरङका आगलागी पीडित शेर बहादुर भट्टराईलाई रेडक्रस र रमाइलो जेसिसद्वारा राहात हस्तान्तरण गरेको छ ।