साइनो समचारदाता कानेपोखरी । मोरङको कानेपोखरी गाँउपालिका वडा नम्बर ६ निवासी वीरबहादुर भट्टराईको घरमा बुधबार आगलागी भएको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा, भाडावर्तन घर जल्दा करिब १५ लाख रुपैयाँ बढीको क्षति भएको स्थानीय एकराज फुयलले जानकारी दिए ।