ससफो प्रदेश नं १ को अधिवेशन विराटनगरमा हुदै - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

ससफो प्रदेश नं १ को अधिवेशन विराटनगरमा हुदै

साइनो समचारदाता

इटहरी । प्रतिपक्षी संघीय समाजवादी फोरम (ससफो) नेपालको प्रदेश नं १ अधिवेशन आगामी वैशाख १५ र १६ गते विराटनगरमा हुने भएको छ ।

आइतबार इटहरी सुनसरीमा बसेको पार्टीको पाँचौ बैठकले प्रथम ऐतिहासिक एकता प्रदेश अधिवेशनको मिति र स्थान तोकेको हो । अधिवेशनमा १४ वटा जिल्लाका करिब ५ सय जना प्रतिनिधि हुनेछन् । १० वटा जिल्लाको अधिवेशन हालसम्ममा भइसकेको छ ।अधिवेशनका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । अतिथि सत्कारमा पर्शुराम बस्नेत, आर्थिक व्यवस्थापनमा केशरमान गुरुङ ,प्रचारप्रसारमा कमन देवान, प्रतिनिधि ब्यवस्थापनमा सिद्धान्त राई, स्वयंसेवक परिचालनमा बिनोद नेम्बाङ, आवास व्यवस्थापनमा प्रबिन चाम्लिङ, हल र भोजन व्यवस्थापनमा राजकुमार यादव, राजनीति एवं साङ्गठानिक प्रतिबेदनमा सनबहादुर राईलाई जिम्मा दिइएको छ । ससफोको प्रथम राष्ट्रिय महाधिवेशन आगामी वैशाख २८ गतेदेखि प्रदेश नं २ को जनकपुरमा हुँदैछ ।

सम्बन्धित खवर