साइनो समचारदाता
काठमाडौं । सजिलो न्युज एण्ड मिडियाद्वारा निर्माण गरेको राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा पहिलो पटक लिम्बु–अंग्रेजी–नेपाली अनलाइन डिक्सनेरी तयार गरिएको छ ।
चैत ३० गते १२ः३० वजे रिपोटर्स क्लब काठमाडौंमा मोवाइल एप्लिकेशन उद्घाटन समारोह गर्दै सार्वजनिक हुन लागेको हो । कार्यक्रम लिम्बु विद्यार्थी मञ्च, सजिलो न्युज र किरात याक्थुङ चुम्लुङको संयुक्त आयोजनामा उद्घाटन समारोह हुदैछ ।