माङ्सेबुङमा अधिबेशन सम्पन्न - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

माङ्सेबुङमा अधिबेशन सम्पन्न


साइनो समचारदाता
इलाम । संघीय समाजबादी फोरम नेपाल (ससफो) माङसेबुङ गापा इलामको अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले अध्यक्षमा किसान खजुम, उपाध्यक्षमा घनेन्द्र कुमारी चेम्जोङ र बौद्ध धन राई , सचिवमा राजु माबोहाङ, सहसचिवमा कुसल ईधिङ्गो, कोषाध्यक्षमा हरी सिपतुङ्खा राईलाई निर्वाचित गरेको छ । खजुमको नेतृव्वमा २१ सदस्यीय नयाँ कार्य समिति बनेको छ । माङसेबुङ महिला र युवा समिति पनि निर्माण भएको छ । महिला अध्यक्षमा १९ सदस्यीय मनु लिम्बू निर्वाचित भएका छन् । त्यस्तै युवामा मदन ईङ्नामको अध्यक्षता २७ सदस्यीय समिती निर्वाचित भएका छन् । महासचिव रणधोज कन्दङ्वाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा राजनीतिक समिति सदस्य प्रबिण चाम्लिङ, केस तथा प्रदेश १ का उपाध्यक्ष लोकसागर साम्बा, केस हरिदेवी राई, प्रदेश १ का सदस्य तथा झापा अध्यक्ष धिरेन लावती, लिम्बुवान समिति सदस्य तथा ईलाम उपाध्यक्ष बिनोद नेम्वाङ, लिम्बुवान समिति सदस्यहरु राम योङ्हाङ, मणि बिक्रम योङ्हाङ, प्रकाश सुवेदी, दुर्गा नेम्बाङ, रिपल राई, फुल माया लिम्बु र स्थानीय नेता तथा बुद्धिजीवीहरू जसहाङ सावदेन, यलम्बर साम्बा, प्राध्यापकदय होम लिङदेन र अबोध अबिरल गुरु माङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिङ योङहाङ, माङसेबुङ एफएमका प्रमुख सुमन लावती समेतको उपस्तिथि रहेकोे थियो ।

सम्बन्धित खवर