सुकुना बहुमुखि क्याम्पसमा दुई बिध्यार्थी संगठनको झडप - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

सुकुना बहुमुखि क्याम्पसमा दुई बिध्यार्थी संगठनको झडप

साइनो समचारदाता/मोरङको सुकुना बहुमुखि क्याम्पसमा दुई बिध्यार्थी संगठन बिच झडप भएको छ । झडपमा परि नेबिसंघ सुकुना क्याम्पस इकाई सभापति बिजय तोलाङ्गी, होम नाथ पौडे्ल र समिर सम्राट रहेका छन ।
धाईतेहरुको उपचार नोबेल अस्पताल बिराटनगमा भैरहेको छ भने घाईते मध्ये बिजय तोलाङगीलाई आसियूमा भर्ना गरिएको छ ।


सुकुना बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीकुमार श्रेष्ठलगायत सुकुना क्याम्पसमा सामुदायिक विद्यालयका स्थायी शिक्षक बलराम पोखरेल, गणेश दाहाल, नारायण गौतम, खगेन्द्र सुवेदी, महेश रेग्मी,गुरुप्रसाद अधिकारी, ठाकुर सुवेदी लगायत १९ शिक्षकले यस्तो सुविधा लिएको सार्वजनिक भएपछि नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिको नेतृत्वमा विद्यार्थीले क्याम्पस प्रसासनमा ज्ञापनपत्र समेत बुझाएका छन् ।


सोहि बिषयलाई लिएर अनेरास्ववियूका बिध्यार्थी र ने. विं संघका बिध्यार्थी बिच बुधवार झडप भएको थियो । नेवि संघले दोहोरो सुबिधा लिने शिक्षकको संम्बन्धमा ५ बुदे माग गर्दै आएको छ ।

सम्बन्धित खवर