नेपाली श्रमिकले जापानी नागरिक सरह सेवा सुविधा पाउने - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

नेपाली श्रमिकले जापानी नागरिक सरह सेवा सुविधा पाउने


साइनो समचारदाता
काठमाडौं । एसियन मूलुक जापानले नेपाली कामदारलाई लाने भएको छ । सोमबार नेपाल सरकार र जापान सरकारका प्रतिनिधिबीच भएको सम्झौताले रोजगारीका अवसर उपलब्ध गराउन मार्ग प्रशस्त गरेको छ । नेपाली श्रमिक पठाउनेसम्बन्धी ‘सहयोग समझदारी’ले जापानी कानुनबमोजिम नेपाली श्रमिकले रोजगारीको सेवा, सुविधा एवं शर्तमा जापानी नागरिक सरह समान व्यवहार प्राप्त गर्ने व्यवस्था सुनिश्चित गरेको छ ।

सम्बन्धित खवर