खबरदारीः पूर्वाञ्चल बिश्वबिद्यालयमा भएको गतिविधि विरुद्ध नेपाल कांग्रेस मोरङले सरकारको ध्यानाकर्षण गराएको छ । जिल्ला सभापति डिकबहादुर लिम्बुले प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी मार्फत् ज्ञापन पत्र पठाउने क्रममा ।