फिदिमको प्रथम अधिबेशन - Sainokhabar
  • बुधबार, मङि्सर १३, २०८०

फिदिमको प्रथम अधिबेशन


साइनो समचारदाता
पान्थर । संघीय समाजबादी फोरम नेपाल फिदिम नगर समिति (पान्थर) को प्रथम अधिबेशन सम्पन्न भएको छ ।
आइतबार भएको अधिबेशनले अध्यक्षमा सन्तोष तुम्बापो, उपाध्यक्षमा गौरव लामा, सचिबमा गणेश तुम्रोक,
सहसचिवमा तेजेन्द्र मेन्याङ्बो, कोषाध्यक्षमा एलिना नेम्बाङसहित ३१ सदस्य समिती निर्वाचित गरेको छ ।

सम्बन्धित खवर