महिला दिवसमा चित्रकला प्रतियोगिता - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

महिला दिवसमा चित्रकला प्रतियोगिता


साइनो समचारदाता
पथरी । ‘लैङ्गिक समानताका लागि समान सोच, व्यवहार, समृद्धिको आधार’ नाराको साथ १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।
पथरी शनिश्चरे नगरपालिकाको कार्यालयको आयोजनामा चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । महिला लक्षित कार्यक्रम अन्तर्गत भएको चित्रकला प्रतियोगिता मा नगरका माध्यामिक विद्यालयका विद्यार्थीहरुबीच महिला हिंसा र महिला सशक्तिकरण शिर्षकमा चित्रकला बनाएर प्रद्धर्शन गरेका थिए । २८ सहभागी मध्ये उत्कृष्ठ १० विद्यार्थीलाई पुरस्कृत गरिएको छ । रचना वाचन तथा नृत्य समेत प्रस्तुत गरिएको छ ।

सम्बन्धित खवर