मलामी विश्रामस्थल निर्माण गरिने - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

मलामी विश्रामस्थल निर्माण गरिने

साइनो समचारदाता
पथरी । स्वार्गद्धारी मार्ग मलामी विश्रामस्थल निर्माण गरिने भएको छ ।
पथरी शनिश्चरे ३ मोरङको आवादी चोकमा विश्रामलाल निर्माण हुने भएको छ । स्थानीय हरिलाल गौतमले करिब ३ लाखको लागतमा निर्माण गरिने विश्रामलयको शुक्रबार नगर प्रमुख दिलिपकुमार राईले सिलान्यास गरेका छन् । वडा नम्बर ३ मा आर्यघाट र मलामी विश्रामलय नभएपछि ५ किमि उत्तर सुन्जोरा खोलामा स्थानीयबासीले अन्तिम दाहसंस्कार गर्ने गरेका छन् ।

सम्बन्धित खवर