सशस्त्र प्रहरीमा जागिर खुल्यो(दरखास्त फारम र भर्ना सम्बन्धी सूचना सहित) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

सशस्त्र प्रहरीमा जागिर खुल्यो(दरखास्त फारम र भर्ना सम्बन्धी सूचना सहित)


साइनो समचारदाता
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा ३ हजार २९७ को लागि जागिर खुलेको छ । रिक्त रहेका तीन हजार २९७ जनाको लागि शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सशस्त्रमा नयाँ भर्ना खुलाएको छ ।सशस्त्र प्रहरी जवान पदमा आवेदन खुलाएको हो । आवेदन दिन एक महिना २४ फागुनदिख २५ चैत २०७५ सम्मको समय तोकिएको छ । आवेदन दिनको लागि ५५ स्थान तोकिएको छ भने ३ बैशाख २०७६ मा परीक्षा संचालन गर्ने उल्लेख गरिएको छ । मापदण्ड ?
कम्तीमा आठ कक्षा उत्तीर्ण, पुरुष पाँच फिट दुई इन्च र महिला पाँच फिट हुनु पर्ने छ । पुरुषको लागि न्यूनतम ५० केजी र महिलाको लागि न्यूनतम ४२ केजी तौल अनिवार्य हुनु पर्ने छ ।

Click to access 5c82285f614ea.pdf

Click to access 5c8228aca37b7.pdf

सम्बन्धित खवर