नगर प्रमुखद्वारा अभियानको अनुगमन - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

नगर प्रमुखद्वारा अभियानको अनुगमन


साइनो समचारदाता
पथरी । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले आफ्नो नगर क्षेत्रमा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियानको अनुगमन् गरेका छन् ।
नगरको स्वास्थ्य शाखामार्फत सञ्चालित अभियानमा नगर प्रमुख राईले वडा नम्वर १, ३ र ७ को औषधि सेवनको अवस्थाकाबारेमा अनुगमन् गरेका हुन् । अघिल्ला वर्षहरुमा औषधिप्रति भएको भ्रम हट्दै गएको पाइएको उनको ठम्याई थियो । अभियानको आठौं दिनसम्ममा नगरमा ५० हजार २ सय ५८ जनाले औषधि सेवन गरिसकेको पाइएको छ ।

सम्बन्धित खवर