‘पुरानो बुलेटैमा...’ गीत रिलिज - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

‘पुरानो बुलेटैमा…’ गीत रिलिज

साइनो समचारदाता
पथरीं । चलचित्र ‘पुरानो बुलेट’को टाइटल गीत ‘मेरो पुरानो बुलेटैमा’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।
स्वर, शब्द तथा संगीत जयन जे. वाइवाको रहेको सो गीत ४ मिनेट ४ सेकेन्डको रहेको छ । गीतमा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बुलगायत देखिएका छन् ।

सम्बन्धित खवर