यायोख्खाले पायो नयाँ नेतृत्व - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

यायोख्खाले पायो नयाँ नेतृत्व


साइनो समचारदाता
धरान । किरात राई यायोख्खाको दशौं महाधिबेशनले सर्बसम्मत् नयाँ कार्य नेतृत्व मगलबार राति चयन गरको छ । तीन वर्षको लागि दिवस राईको अध्यक्षतामा कार्य समिति चयन गरेको हो । महाधिबेशनको बन्द सत्रले उपाध्यक्षमा टिकासरि राई, गेन राई, जीवन हाताचो राई, तिलक याम्फु राई र राकेश राई रहेका छन् । महासचिबमा जनक राई चयन भएका छन् भने उपमहासचिवमा भिम राई र शुभचन्द्र राई चयन भएका छन् । सचिवमा दोर्प ध्वज राई, ेमन्तकुमार राई, कृष्ण कुमार राई, मातृका राई र अर्जुनकुमार राई चयन भएका छन् भने कोषाध्यक्षमा देवान राई चयन भएका छन् । सह कोषाध्यक्षमा महेन्द्र राई र परशुराम राई चयन भएका छन् । सदस्यहरुमा सर्वधन राई, युवराज राई, नवीन राई, दिलिप राई, कमला राई, मन्जु राई, खड्गपुमा राई, ईन्द्रमान राई, अन्जना राई, कपिल राई, प्रेम नाछिरिङ्ग राई, तारा राई, नगेश चन्द्र राई, अश्मिका राई, किवाङ हाङ राई, बिमल किराती राइ ाकेश चाम्लिङ राई, अनिता राई, बिमला राई, सुनिल राई, बिर्सिका राई, राजकुमार राई, मिनाकुमारी राई रन्जु, मनोज राई, लिल म राज राई, रत्नादेवी राई र गणेशकुमार खालिङ राई चयन भएका छन् ।
यायोख्खाले बुधबार यलम्बर स्मृति भवनमा पत्रकार सम्मेलन गर्दै नयाँ नेतृत्वको साथै धरान घोषणा पत्र सार्वजनिक गरेको छ ।

सम्बन्धित खवर