७ बनद्वारा अन्तरक्रिया - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

७ बनद्वारा अन्तरक्रिया


साइनो समचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे र कानेपोखरी गाउँपालिकाको ७ वटा सामुदायिक बनहरुले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
विहिबार पथरीको जिरिखिम्तीमा भएको कार्यक्रममा आयोजकले स्थानीय सरकार, सामुदायिक बन, शरणार्र्थी एवम् दातृ निकायलगायत सरोकारवाला संघसंस्थाहरुलाई भेला गराएका थिए । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राई, कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले, ग्रामीण सुधार बनका अध्यक्ष नवीन राई महिला जागृति बनकी अध्यक्ष चन्द्रकला चेम्जोङलगायतले जनसहभागिता जनाएका थिए ।

सम्बन्धित खवर